बेनीको फापरखेतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

विकल्प न्यूज/बेनी फागुन १४ गते । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर पोखरा जाँदै गरेको ग १ ज ६७८८ नम्बरको जिप गएराति सडकबाट म्याग्दी नदीमा खसेको थियो । दुर्घटनामा मालिका–३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका … Continue reading बेनीको फापरखेतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते